Posted by: logan July 21, 2021
🙏 दलाल स्ट्रिट 🙏
Login in to Rate this Post:     2       ?         Liked by
किन बास स्थान कहा को भनि सोधन पुग्यौ ? यसो बिचार गर्दा त कहिँ मेरो टोले त परेनौ ? तिम्रो कामेण्ट पढे पछि टोले ग्वाच को सम्झना दिलायो |
फुर्ति लगाउने मात्र हो र बाउ आमाले मोटर साईकल नकिनिदिए कलेज नै जादिन भनि घुर्की देखाउथ्यो, एक बर्स पछि राजदुत कुदादै गरेको देखेको थिए |
Read Full Discussion Thread for this article