Posted by: Nepalnews Sajha July 21, 2021
News Summary from Nepal for Wednesday, July 21, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Vigilance centre gets more responsibility but not enough funds and personnel


  • The centre has been asked to conduct technical audits of all infrastructure projects worth over Rs100 million.

  • Police warn foreign job aspirants against falling prey to sham recruitment agents


  • According to the Nepal Police, in the first 11 months of the last fiscal year, 577 cases of fraud were filed across the country.

  • Absence of bridges makes life difficult for Karnali folk


  • Several remote villages are cut off from other parts of the province during the monsoon, local residents say.

  • Investment pledges plunge as virus, messy politics scare away investors


  • Foreign direct investment pledges fell 14.81 percent to Rs32.20 billion in the fiscal year 2020-21, officials say.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • रावललाई भेट्न टोखा पुगे नेपाल
  • नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी उपाध्यक्ष भीम रावललाई भेट्न उनको निवास टोखा पुगेका छन् ।

  • न्यूनतम साझा कार्यक्रम छिट्टै तय गर्न सत्ता गठबन्धनलाई माओवादी केन्द्रको आह्वान
  • सरकारलाई प्रभावकारी रुपमा सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम छिट्टै तय गर्न सत्ता गठबन्धनलाई माओवादी केन्द्रले आह्वान गरेको छ ।

    News of Nepal

  • एमालेका २२ सांसदलाई ओलीले सोधे २४ घण्टे स्पष्टीकरण
  • न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमाले २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ । पार्टीको ह्वीप उल्लंघन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको र विपक्षी गठबन्धनमा सामेल भएर अपराधपूर्ण कार्य गरेको भन्दै स्पष्टीरण सोधिएको बताइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले ५ साउनको मिति राखेर पठाइएको पत्रमा

  • पछिल्लो २४ घण्टामा २८३८ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ८७१५ पीसीआर परीक्षणमा १९१८ र ३९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २८३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको

  • प्रधानमन्त्री देउवा र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी नेपाल(जसपा) का अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको भेटमा जसपाका अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवालाई विश्वासको मत प्राप्त गरेकामा बधाई ज्ञापन गर्दै प्रतिबद्धता जनाएअनुरुप मधेशका मुद्दालाई सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह गरे्का छन् । प्रधानमन्त्रीसँगको भेटमा पार्टीले उठाएका

    Read Full Discussion Thread for this article