Posted by: pandeyji July 19, 2021
Login in to Rate this Post:
1
?
Liked by
नाज ब्रदर तपैले पैला धेरै नै हल्ली चल्ली मचौनु भाको थियो ... मा नाज हु मुजी कैले नि नाम चेन्ज गरेर औंन म शेर हु ह्यान् त्यान्.. अनि ब्रदर ऐले चै के मुसा जसरि नाम चेंज्ज गरेर स्टक दलाल भन्ने अवतर मा आफ्नो बेइज्जति आफै किन गर्नु भाको हो .. जान्नु पाए आभारी हुने थियौ हामी सबै है बोरो .. अन्यथा न लिनुस होला .. तपाइको चम्चा ब्रदर आइ हाल्चन घाउ मा मलम लौन को लागि :).