Posted by: Nepalnews Sajha July 19, 2021
News Summary from Nepal for Monday, July 19, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • As vaccine storage becomes issue, officials mull inoculating those above 18 in cities


  • Millions of jabs are arriving later this week from China. More from Japan and China in grants have been committed. Experts call for equitable distribution.

  • UML seeks clarification from 22 lawmakers who voted for Deuba during confidence vote


  • As conflict escalates with growing bitterness between Oli and Nepal, the spectre of party split raises its head.

  • Finance minister presents ordinances on budget at reinstated House


  • The erstwhile Oli-led government had introduced the budget on May 29 through an ordinance a week after the House was dissolved. Leaders say the option of presenting a supplementary budget remains.

  • Government begins administering single-shot J&J Covid-19 vaccine


  • The United States provided a little over 1.5 million vaccines through COVAX on July 12.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सुजिता भण्डारी मृत्यु प्रकरण : परिवारले शव बुझे, देवघाटमा अन्त्येष्टि
  • जंगलमा मृत भेटिएकी सुजिता भण्डारीको शव बुझेर सोमबार परिवारले देवघाटमा दाहसंस्कार गरेका छन् । सुजिता असार ११ गते बिहानै घरबाट हराएकी थिइन् ।

  • मर्मत सकेको एक सातामै भत्कियो बारपाक जोड्ने पक्की पुल
  • मर्मत सकेको एक सातामै बारपाक जोड्ने पक्की पुल भत्किएको छ । बाह्रकिलो–बारपाक सडक खण्ड अन्तर्गत बालुवाको पक्की पुलसँग जोडिएको सडक दरौदीको भेलले भत्काएको हो ।

    News of Nepal

  • ११ राजदूत नियुक्त गर्ने ओली सरकारको निर्णय खारेज
  • न्युज अफ नेपाल, काठमाडौं । देउवा नेतृत्वको सरकारले ओली नेतृत्वको सरकारले गरेका विभिन्न देशका राजदूत नियुक्तिसम्बन्धी निर्णय खारेज गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संसदीय सुनुवाईबिनै राजदूत नियुक्त गरेको भन्दै तत्कालीन सरकारको राजदूतसम्बन्धी निर्णय खारेज गरेको हो । सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केपी शर्मा ओली नेतृत्वको अघिल्लो

  • बागमती प्रदेश: दोहोरिँदै मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव
  • न्युज अफ नेपाल, हेटौंडा । नेकपा एमाले नेतृत्वको केन्द्रीय सरकार ढाल्ने मुख्य भूमिकामा रहेको माओवादी केन्द्रले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता गर्न तयारी थालेको छ । केन्द्रमा नेकपा एमालेको सरकार ढलेसँगै केपी ओलीनिकट मानिएको प्रदेश सरकार ढाल्ने तयारीमा प्रमुख प्रतिपक्ष माओवादी केन्द्र लागिपरेको हो । केही

  • पछिल्लो २४ घण्टामा २४४५ जनामा कोरोना संक्रमण पुष्टि, ३२ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ७८३३ जनामा गरिएको पीसीआर परीक्षणमा १६४२ जना र ३८३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०३ जना गरी २,४४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै

    Read Full Discussion Thread for this article