Posted by: logan July 18, 2021
🙏 दलाल स्ट्रिट 🙏
Login in to Rate this Post:     1       ?         Liked by
के गर्ने आफु मात्रै जन्म्यौ भन्नलाई आफ्नो हातको कुरा भएर बाउ आमाको मुतुनो र पुतुनो को लिला हो | धेरै दिदि बहिनि पछि जन्मिएको हो भने दुख नमनाउ किन भने यो संसारमा आउने लिला तिम्रो हाम्रो हातमा नै थिएन |
आफुले कमाएको गुमाउने भएर आत्तिएको भए ठिकै थियो त्यो पनि बाउले नुन थुक गरेर हो वा उनले पनि बाउको अन्स पाएर वा सरकारी कर्मचारी हुने काम लाइ दश ओटा कारण देखाई हात थापेर करोडौ भएको हो? पौरखी हात र दिमाग भए बाउले दिने वा छोडेका करोडौ भन्दा बढी कमाउन सक्छौ | लौ हेर हाम्रा दलाल जी को वहा कर्म मा बिस्वास गर्नु हुन्छ अनि कर्म गर्न पछि पर्नु भएको छैन |
Read Full Discussion Thread for this article