Posted by: Nepalnews Sajha July 16, 2021
News Summary from Nepal for Friday, July 16, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Worker departures for South Korea may resume soon


  • The East Asian country has shown interest to take in Nepali workers, but with conditions.

  • BP Koirala Institute of Health Sciences closes lab services after reagent shortage


  • The laboratory at the hospital has not been able to test samples for the last three months.

  • Continuous rainfall affects normal life in several districts


  • Heavy rains in Kailali flood rivers and streams displacing scores of families.

  • China to donate additional 1.6 million doses of Covid-19 vaccines to Nepal


  • Earlier China provided 1.8 million doses of the Covid-19 vaccines on two different occasions.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • बृहत्तर राष्ट्रिय एकताको खाँचो : सभामुख सापकोटा
  • सभामुख अग्निप्रसाद सापकोटाले बृहत्तर राष्ट्रिय एकताको खाँचो रहेको बताएका छन् । आइतबारदेखि सुरु हुने संघीय संसदको अधिवेशनको तयारीको सम्बन्धमा संघीय संसद् भवन नयाँ बानेश्वरमा निरीक्षणका लागि पुगेका सभामुख सापकोटाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै राजनीतिक दलहरुबीचमा बृहत्तर राष्ट्रिय एकता आवश्यक रहेको बताएका हुन् ।

  • एमालेले सर्वोच्चको आदेशको विरोधमा देशभर भण्डाफोर अभियान सञ्‍चालन गर्ने
  • नेकपा (एमाले)ले सर्वोच्च अदालतको आदेशको विरोधमा देशभर भण्डाफोर अभियान सञ्चालन गर्ने भएको छ । शुक्रबार संघीय संसद्‌ भवनस्थित ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकले सर्वोच्च अदालतले मुलुकलाई निर्दलीय व्यवस्थातर्फ लैजानेगरी फैसला गरेको भन्दै त्यसविरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

  • एमाले बैठकको निर्णय : कार्यदल विघटन, दसबुँदे सहमति अनुमोदन
  • नेकपा एमालेको विवाद समाधान गर्न गठित दस सदस्यीय कार्यदलले गरेको दसबुँदे सहमति स्थायी कमिटी बैठकले अनुमोदन गरेको छ ।

  • महान्यायाधिवक्ता खातीले लिए शपथ
  • नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले शपथ लिएका छन् । सर्वोच्च अदालतमा एक समारोहबीच शुक्रबार खातीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासमक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् । शपथ लिएपछि खातीले महान्यायाधिवक्ता कार्यालय रामशाहपथ पुगेर पदभार ग्रहण गरेका छन् ।

    News of Nepal

  • कोरोनाविरुद्ध लड्न चीनले नेपाललाई थप १६ लाख डोज खोप उपलब्ध गराउने
  • न्युज अफ नेपाल, काठमाडौँ । कोरोना महामारीविरुद्ध लड्न चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र चिनियाँ राजदूत होउ यान्छीबीच भएको भेटवार्तामा राजदूत यान्छीले थप खोप सहयोग गर्ने जनाएकी हुन् । यसअघि नै चीनले नेपाललाई अनुदानमार्फत १८ लाख डोज खोप सहयोग

  • देशभर थप २ हजार ९३६ जनामा कोरोना संक्रमण, ४३ को मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै, सोही अवधिमा थप ४३ जना संक्रमितको मृत्यु भएको छ भने १७७५ जना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १८२ नमुना परीक्षणमध्ये पीसीआर परीक्षणबाट

    Read Full Discussion Thread for this article