Posted by: Nepalnews Sajha July 15, 2021
News Summary from Nepal for Thursday, July 15, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • With 1,782 new cases, Nepal's Covid-19 tally reaches 662,570


  • The Health Ministry reports 33 new deaths including figures from the past few days based on statistics from the Nepal Army.

  • Sher Bahadur Deuba administration starts off with hike in transport fares


  • Consumer activists denounce the move as piling burdens on people who are already suffering due to the lockdown.

  • Flood and landslide dam river threatening Darchula villages


  • Fifteen families are at risk of inundation, local people say.

  • Auto sector sees weaker recovery amid third wave fears


  • A decline in consumer confidence and loss of disposable income has spread gloom in the market, insiders say.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • नेपाल र अमेरिकाबीचको मित्रता थप सुदृढ गरिने छ : प्रधानमन्‍त्री देउवा
  • प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नयाँ कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाबीचको मित्रता र साझेदारीलाई थप सुदृढ गरिने बताएका छन् ।

  • ओली पक्षले युथ फोर्स पुनर्गठन गरेपछि नेपाल समूहले पनि गठन गर्‍यो अखिल फोर्स
  • एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले युथ फोर्स पुनर्गठन गरेपछि वरिष्ठ नेता माधव नेपाल समूहले बिहीबार अखिल फोर्स गठन गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच नेपाल निकट अनेरास्ववियुले अखिल फोर्स गठन गरेको हो ।

  • एमालेले बोलायो संसदीय दलको बैठक
  • प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । दलका नेता केपी शर्मा ओलीको निर्देशनमा शुक्रबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

    News of Nepal

  • पछिल्लो २४ घण्टामा २६७६ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्‍यु
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देभभरका विभिन्न प्रयोगशालामा ८२५६ पीसीआर परीक्षणमा १७८२ र ४५१२ एन्टिजेन परीक्षणमा ८९४ जना गरी २६७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै आज कोरोना संक्रमणबाट थप ३३

  • उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्बियो, लामो दूरीका सार्वजनिक यातायात चल्ने
  • न्युज अफ नेपाल, काठमाडौँ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्बिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच आज बसेको बैठकले जारी निषेधाज्ञा साउन १० गतेसम्मका लागि लम्ब्याउने निर्णय गरेको हो । त्यस्तै, बैठकले लामो दूरीका सार्वजनिक यातायात सम्बन्धित जिल्ला प्रशासनको पास बनाएर काठमाडौं आउन पाउने

  • नेपाल समूहप्रति मुख्यमन्त्री पौडेलको गर्जन: ‘जघन्य अपराध’ को क्षमा हुँदैन
  • न्युज अफ नेपाल, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसहित उहाँको समूहले गरेको ‘जघन्य अपराध’ को क्षमा नहुने बताउनुभएको छ । मुख्यमन्त्री पौडेलले माधव नेपाल समूहको जघन्य अपराधलाई एमालेका कार्यकर्ताले कहिल्यै नभुल्ने र त्यो क्षमालायक नरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो–एउटा पार्टीबाट निर्वाचित भएर

    Read Full Discussion Thread for this article