Posted by: Nepalnews Sajha July 14, 2021
News Summary from Nepal for Wednesday, July 14, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Malaysia extends amnesty scheme deadline for undocumented workers


  • The deadline extension till December 31 is expected to benefit over 10,000 undocumented Nepali workers based in the Southeast Asian country.

  • Government prepares to scrap Poverty Alleviation Fund in next three months


  • Relevance of the fund has been questioned after elected local governments were established.

  • Army officer convicted in death of man inside Chitwan park


  • Sergeant Chiran Kumar Budha was arrested last September. He was released from prison on Monday on account of completing nine-month jail term handed down by court.

  • An artist’s intuition for colours and her imaginings


  • Shivangini Rana’s art exhibition is one vibrant sensual treat.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • माधव नेपालले गल्ती कमजोरी स्वीकार्ने कुनै ठाउँ छैन : ओली
  • नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालले आत्मालोचना र कमीकमजोरी स्वीकार गरेपनि कुनै ठाउँ नभएको बताएका छन् ।

  • जसले आफैंमाथि बर्सिरहेका तालिबानका रकेटका दृश्य खिचिरहे
  • एउटा मिसनबाट फर्किएको केही मिनेट मात्रै भएको थियो । अफगान कमान्डोको एउटा टोली रेस्क्यु मिसनमा जानुपर्ने भयो । तालिबानप्रभावित कन्दाहारको बाहिरी इलाकामा एक जना प्रहरी फसिरहेका थिए । उनी घाइते थिए, तत्काल उद्धार गर्नुपर्ने अवस्थामा थिए । अहमद शाह नाम गरेका ती प्रहरी १८ घण्टादेखि एक्लै थिए ।

  • भारतीय राजदूत क्‍वात्राद्वारा प्रधानमन्त्री देउवालाई बधाई
  • नेपालका लागि भारतीय राजदूत विनयमोहन क्‍वात्राले प्रधानमन्त्री शेरबहादुर देउवालाई सफल कार्यकालको शुभकामना दिएका छन् ।

    News of Nepal

  • सार्वजनिक सवारीमा २८ प्रतिशतसम्म भाडा बढ्यो
  • काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा २८ प्रतिशतसम्म वृद्धि गरेको छ । दुई वा दुईभन्दा बढी प्रदेशमा चल्ने लामो दूरीको सवारी साधनमा भाडा बढाइएको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताउनुभयो । यात्रुबाहक सवारी साधनको भाडा २८ प्रतिशत, तराईमा चल्ने सवारी साधनमा २० प्रतिशत र पहाडमा

  • बालुवाटार जग्गा प्रकरणमा मुछिएका गच्छदार १० लाख धरौटीमा रिहा
  • न्युज अफ नेपाल, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारको जग्गा व्यक्तिको नाममा पुर्याउने मुद्धामा मुछिएका नेपाली कांग्रेसका उपसभापति विजय गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । बुधबार गच्छदारलाई विशेष अदालतले १० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो । गच्छदारविरुद्ध डेढ वर्षअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा

  • प्रधानमन्त्री देउवा र एमाले नेता नेपालबीच भेटवार्ता
  • न्युज अफ नेपाल, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । बुधबार अपरान्ह प्रधानमन्त्री देउवा र नेता नेपालबीच भेटवार्ता भएको हो । भेटवार्ताका लागि प्रधानमन्त्री देउवा कोटेश्वरस्थित नेता नेपालकै निवासमा पुगेका हुन् । एमालेमा नेपाल समूहका सांसदको समर्थन जुटाएर विश्वासको मत प्राप्त

    Read Full Discussion Thread for this article