Posted by: logan July 12, 2021
Login in to Rate this Post:
0
?
जनकपुरिया अ. हे.ब. ले डिप्लोमा पढ्ने ठुलो इच्छा तेस्माथि राजनीति सास्त्र पढने बिचार तर TU को नियमले बाणिज्य शास्त्र मात्रै च्वाईस र अड्मिसन गर्नु भयो |
वहाको एउटा ब्रम्ह बाक्य भनौ वा थेगो हो धेरै पल्ट सुनिएकोले बिर्सन गाह्रो मात्र होईन साझाका हस्ती हरुको टिका टिप्पणी पढे पछि वहाको सम्झनामा वहाका ब्रम्ह बाक्य भनौ वा थेगो टास्दै छु |
बेला बेलामा ठ्याक्क मिल्ने गरि " एसो पनि नहुने उसो पनि नहुने तब कसो गर्ने" !
मैले पनि पढ्दा रमाइलो र मिठो व्यंग ठानेर साझाका विद्वान बर्गलाइ अनुहारका मसल ले कसरत गर्न पाओस अनि कुरा नबुझे पनि खित्का छोडेर बुझ्नेले अनुहारका होईन पेटका मसल हरुलाइ असर पार्ने गरि हासुन भनेको त यि साझाका हिरो, पाजी साब देखी कंगाल सम्मलाई "एसो पनि नहुने उसो पनि नहुने तब मैले के गर्ने" कुरा ठ्याकै मिल्यो |