Posted by: Nepalnews Sajha July 9, 2021
News Summary from Nepal for Friday, July 9, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Bahrain offers free vaccines to undocumented workers but Nepalis are not showing up


  • Only 50 of around 600 undocumented Nepalis have registered for vaccination, possibly fearing arrest. Nepali mission says the fear is unfounded.

  • Professional irregularities are growing in universities


  • Mid-West University sacks two lecturers over exam irregularities.

  • Continuous floods, landslides obstruct Manaslu foot trail


  • Risk of food shortage has increased as villages remain cut off from the rest of the district for the past three weeks.

  • Start-up entrepreneurs to get subsidised seed capital


  • The Business Credit Flow Work Procedure, which is in the process of being approved, will be implemented from the upcoming fiscal year.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सरोकार नै नभएका व्यक्तिले दल दर्ता खारेजीको निवेदन दिनु हास्यास्पद : माओवादी केन्द्र
  • नेकपा (माओवादी केन्द्र)ले निर्वाचन आयोगमा परेको दल दर्ता खारेजीको निवेदनप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।

  • हलेसीगढी क्षेत्रको वन विनासबारे छानबिन सुरु
  • हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित हलेसीगढी र त्यस क्षेत्रको वन विनासबारे छानबिन सुरु भएको छ । उक्त ठाउँमा खेल मैदान खन्न थालिएपछि त्यहाँ भएको वन विनासबारे छानबिन सुरु भएको हो ।

  • एकतर्फी सञ्चालनमा महेन्द्र राजमार्ग
  • महेन्द्रराजमार्ग फराकिलो बनाउन कावासोतीमा निर्माण गरिएको डाइभर्सन बगाएको ३० घण्टापछि यातायात एकतर्फी खुलाइएको छ ।

    News of Nepal

  • नुवाकोटमा पनि भेटियो ‘डेल्टा प्लस’ भेरियन्ट
  • नुवाकोट । जिल्लामा कोभिड–१९ को बढी सङ्क्रामक मानिएको ‘डेल्टा प्लस भेरियन्ट’ फेला परेको छ । त्रिशूली जिल्ला अस्पतालले आज एक प्रेस विज्ञप्ती जारी गर्दै पिसिआर प्रयोगशालाबाट पोजेटिभ देखिएका चार स्वावको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमार्फत अन्तरराष्ट्रिय प्रयोगशालामा परीक्षण गर्न पठाएको मध्ये एक नमूनामा डेल्टा प्लस भेरियन्ट भेटिएको जनाएको छ ।

  • काठमाडौंमा थप २६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
  • न्युज अफ नेपाल,काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँमा २६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ललितपुरमा ७४ र भक्तपुरमा ४५ जना संक्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै काठमाडौं उपत्यकामा आज थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएएको छ। पछिल्लो २४ घण्टामा थप २२३९ जनामा कोरोना संक्रमण

  • गैरसरकारी संस्थालाई अनुगमन गर्ने अधिकार समेत अख्तियारलाई नहुने सर्वोच्चको आदेश
  • विकास भट्टराई, काठमाडौं । सर्वोच्च अदालतले संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका संगठित संस्थाले गरेका काम कारवाहीको बारेमा अनुगमन गर्ने अधिकारसमेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नरहेको स्पष्ट गरेको छ । न्यायाधीशहरु मीरा खड्का र सपना प्रधान मल्लको संयुक्त इजलासले संस्था दर्ता ऐन, २०३४ मा व्यवस्था भएबमोजिम दर्ता भएका संगठित

    Read Full Discussion Thread for this article