Posted by: Nepalnews Sajha July 8, 2021
News Summary from Nepal for Thursday, July 8, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Telecom regulator’s system gets overloaded as people rush to register their mobile sets


  • The authority is all set to implement the Mobile Device Management System from July 16 that will make illegally imported mobile phones unusable.

  • Workers leaving for India ask government for free PCR tests


  • The Uttarakhand state government has made PCR test mandatory for migrant workers crossing into the state from Nepal through various border points.

  • Legitimacy of the CPN (Maoist Centre) challenged at the Election Commission


  • Former Maoist leaders claim the party has breached the constitutional provision of holding the periodic general convention.

  • Fewer flights, expensive tickets and Covid-19 restrictions hit migrant workers


  • Vaccination rule has added uncertainty to Nepal’s foreign employment sector. Nepali diplomats in labour destination countries say workers are facing similar hardship as last year.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • ईडीसीडीले भन्यो–‘पीसीआर परीक्षण गर्न आउनेको पूर्ण विवरण टिप्नू’
  • इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले (ईडीसीडी) कोभिड १९ स्वाब परीक्षण गर्ने सम्पूर्ण प्रयोगशाला तथा अस्पतालहरुलाई पीसीआर पोजेटिभ भएकाहरुको पूर्ण विवरण उपलब्ध गराउन सूचना जारी गरेको छ ।

  • टीकापुरमा बालकको हत्या
  • टीकापुर नगरपालिका–१ ब्लक नं ८ का साढे ३ वर्षीय बालक विवेक विष्टको हत्या भएको छ । उनकै दिदी नाता पर्नेले जमरा कुलोको डिलमा लगेर कुलोमा धकेली हत्या गरेको प्रहरीले जनाएको छ ।

  • पाल्पामा पहिरोमा पुरिँदा दुई जनाको मृत्यु
  • अविरल वर्षासँगै बिहीबार बिहानै खसेको पहिरोमा पुरिएर पाल्पामा दुई जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–५ हिउँदेखोला नजिकै खसेको पहिरोमा परेर ४५ वर्षीय वीरबहादुर गुरुङ र ४ वर्षीय बालक आरम्भ परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वीरबहादुरको घरमै च्यापिएर मृत्यु भएको हो ।

    News of Nepal

  • कोरोनाविरुद्धको खोप लिन नेपाल एयरलाइन्सको विमान चीन प्रस्थान
  • न्युज अफ नेपाल, काठमाडौं । चीन सरकारसँग नेपाल सरकारले खरिद गरेको कोरोनाविरुद्धको खोप लिन नेपाल एयरलाइन्सको विमान विहिवार अपरान्ह चीनको राजधानी बेइजिङका लागि उडेको छ । नेपाल सरकारले जारी गरेको सूचना अनुसार नेपाल एयरलाईन्सको विमान खोप लिन विहिवार दिउसो ३ बजेर २५ मिनेट जाँदा त्रिभुवन विमानस्थलबाट उडेको विमान राती ११ः२५

  • ‘थिङ्क ट्याङ्कहरूमा राजनीतिक सङ्क्रमणको नकारात्मक प्रभाव’
  • न्युज अफ नेपाल, काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले राजनीतिक सङ्क्रमणको नकारात्मक प्रभाव विश्वविद्यालयलगायत नीति निर्माणमा सघाउने थिङ्क ट्याङ्क तथा अध्ययनअनुसन्धान केन्द्रहरूमा समेत परेको बताउनुभएको छ । परराष्ट्र अध्ययन मामिला प्रतिष्ठानले बिहीबार राजधानीमा आयोजित गरेको ‘रिसर्च सिम्पोजियम’लाई सम्बोधन गर्दै ज्ञवालीले राजनीतिक संक्रमणको नकारात्मक प्रभावले यस्ता थिंक ट्यांक तथा अध्ययनअनुसन्धान केन्द्रको गुणस्तर

  • पछिल्लो २४ घण्टामा थप १८७५ जनामा कोरोना संक्रमण पुष्टि, २९ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा १८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ५३७४ पीसीआर परीक्षण गर्दा १२१८ जना र ५१३० एन्टिजेन परीक्षण गर्दा ६५७ गरी १८७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा

    Read Full Discussion Thread for this article