Posted by: Nepalnews Sajha July 7, 2021
News Summary from Nepal for Wednesday, July 7, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Split in Samajbadi Party is no surprise as its formation was unnatural, analysts say


  • The Election Commission will decide which of the two rival factions will get the party name and election symbol.

  • Transporters and businesses are flouting health safety protocols


  • Public vehicles are carrying passengers beyond their seating capacities, business hubs are crowded and restaurants are providing dine-in services.

  • 27 rhino poachers arrested in the current fiscal year


  • Many poachers who were on the run are coming forward to surrender, Chitwan park administration says.

  • Illegal mobile phones to become unusable from July 16


  • After the Mobile Device Management System is launched, it will secure—and keep track of—all cell phones in the country, officials say.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • कोपा अमेरिका : अर्जेन्टिना फाइनलमा, उपाधि भिडन्त ब्राजिलविरुद्ध
  • कोपा अमेरिका २०२१ को उपाधि भिडन्त दक्षिण अमेरिकी फुटबलका दुई महाशक्ति अर्जेन्टिना र ब्राजिलबीच हुने भएको छ । अर्जेन्टिनाले प्रतियोगिताको दोस्रो सेमिफाइनलमा कोलम्बियालाई बुधबार टाइब्रेकरमा ३–२ हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो ।

  • एमालेभित्रका ‘पूर्वमाओवादी’ नेताले दिए माओवादी केन्द्रको दल दर्ता खारेजीको निवेदन
  • एमालेभित्रका ‘पूर्वमाओवादी’ नेताहरुले नेकपा (माओवादी केन्द्र) को दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् । पूर्वमाओवादी नेता लीलाबहादुर थापाको नेतृत्वमा रामचन्द्र मण्डल, गिरिधारिलाल न्यौपानेलगायतले बुधबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएका हुन् ।

  • सत्यजीत रेका नजरमा दिलीप कुमार सर्वश्रेष्ठ 'मेथड अभिनेता'
  • बलिउडका प्रसिद्ध अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा निधन भएको छ । बुधबार बिहान मुम्बईको एउटा अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको निधनलाई बलिउडमा ठूलो क्षतिका रुपमा लिएको छ ।

    News of Nepal

  • २४ घण्टामा थप २९७९ जनामा कोरोना संक्रमण पुष्टि, २८ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै आज २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ७८३५ जनाको पीसीआर टेष्ट गर्दा २०७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै देशभरमा ४०६३

  • माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता
  • न्युज अफ नेपाल, काठमाडौं । माओवादी केन्द्र खारेजीको माग गर्दै पूर्व माओवादी नेताहरु निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् । महाधिवेशनसमेत नगरेको पार्टीले आफूहरुलाई कारबाही गर्न नमिल्ने भन्दै पूर्व नेताहरु निर्वाचन आयोगमा निवेदन दर्ता गरेका हुन् । एमाले र माओवादी केन्द्र अलग भएसँगै रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज

  • नेपालले पाउने भो अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनको खोप
  • न्युज अफ नेपाल, काठमाडौ । अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनको खोप नेपालमा आउँने भएको छ । विश्व स्वास्थ्य संगठनको सहजीकरणमा कोभ्याक्सले अनुदानमा उपलब्ध गराउने खोप मध्ये केही प्रतिशत अमेरिकी कम्पनीको आउने भएको हो । अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनको करिब साढे १५ लाख डोज खोप नेपाल आउँने बिषयमा स्वास्थ्य मन्त्रालयले

    Read Full Discussion Thread for this article