Posted by: Nepalnews Sajha July 6, 2021
News Summary from Nepal for Tuesday, July 6, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Janata Samajbadi Party decide to split a little more than a year after merger


  • The Election Commission will decide on which of the two warring factions led by the two chairs Thakur and Yadav will get the party’s name and symbol.

  • Hearing on House dissolution case concludes with amici curiae divided


  • Two members present their briefs against May 21 decisions and the other two in support.

  • More than a hundred families of two remote villages of Bajura displaced


  • The landmass below the settlements caved in due to construction of rural road tracks cutting into the hillock.

  • Nepal starts operating its largest hydropower station


  • The 456 MW Upper Tamakoshi Hydropower Project, an engineering marvel, which took 10 years to complete saw massive costs and time overruns.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • कस्तुरीको बिना र बाघको छालासहित चार चिनियाँ ठमेलबाट पक्राउ
  • प्रहरीले कस्तुरीको २० थान बिना र बाघको छालासहित चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

  • कोरोनाबाट बुटवल १८ का वडाध्यक्षको निधन
  • बुटवल उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष हुमनाथ आचार्यको कोरोनाका कारण निधन भएको छ । उनको मंगलबार बिहान ८ बजे उपचारका क्रममा काठमाडौंको ह्याम्स अस्पतालमा मृत्यु भएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

  • बनेपामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाइयो
  • नेकपा (माओवादी केन्द्र) निकट अनेरास्वियु (क्रान्तिकारी) र नेकपा (एमाले)को माधवकुमार नेपाल निकट अनेरास्वियुले बनेपामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।

    News of Nepal

  • पछिल्लो २४ घण्टामा २६३४ जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ७५०३ जनाको पीसीआर परीक्षणमा १७१८ र ५०८२ जनाको एन्टिजेन परीक्षणमा ९१६ जना गरी २,६३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै पछिल्लो २४

  • मनसुनी वायुको प्रभाव : अझै तीन दिन वर्षा हुने
  • काठमाडौं । मनसुनी वायुको प्रभावले हाल मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ । हाल प्रदेश नं २ र वाग्मतीमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा १, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।काठमाडौँ उपत्यकामा बिहानपख मौसम खुले पनि

    Read Full Discussion Thread for this article