Posted by: Nepalnews Sajha July 5, 2021
News Summary from Nepal for Monday, July 5, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Election Commission announces schedule for November polls


  • The timing of the announcement, which should have happened within a week after poll dates had been set, raises suspicion, observers say.

  • With 1,745 new cases, Nepal's Covid-19 tally reaches 646,367


  • The Health Ministry reports 23 new deaths including figures from the past few days based on statistics from the Nepal Army.

  • Demand for medicines to reach 71.65 tonnes annually by 2024-25, report says


  • The country imports pharmaceutical products worth Rs28.65 billion annually, mainly from India, Industry Department reports.

  • Badaharwa residents living in tents after their homes were inundated


  • It has been raining continuously for the past few days, leaving several settlements at risk of floods and inundation.

    मुख पृष्ठ - BBC News नेपाली

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • देउवासहित १ सय ४६ सांसदको रिट निवेदन खारेज गर्नुपर्छ : एमीकस क्युरी पाठक
  • प्रतिनिधिसभा विघटनवविरुद्ध शेरबहादुर देउवासहित १ सय ४६ सांसदले दायर गरेको रिट निवेदनका सुनुवाइका लागि गठित संवैधानिक इजलासले झिकाएको एमीकस क्युरीकी सदस्य उषा मल्ल पाठकले रिट निवेदन खारेज गरेर निर्वाचनमा जानु उत्तम विकल्प रहेको बताएकी छन् ।

  • बौद्धिक अपांगता भएका जुम्ल्याहा अलपत्र
  • बेनी नगरपालिका–५ स्थित बाल जागृति आधारभूत विद्यालयको बौद्धिक स्रोत कक्षामा भर्ना भएका जुम्ल्याहा बालक अभिभावक सम्पर्कमा नआएपछि अलपत्र परेका छन् । १२ वर्षीय आदित्य र आयुष मल्लका बाबुआमा पछिल्लो एक वर्षदेखि सम्पर्कविहीन छन् ।

  • शम्भु थापाको प्रश्न- भविष्यमा विश्वासको मत पाउने आधार छ वा छैन भन्ने आधार हेर्ने राष्ट्रपति को हो ?
  • संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्री दाबी गर्ने व्यक्तिले संसद्‍मा गएर विश्वासको मत प्राप्त गर्न सक्छ कि सक्दैन भन्ने अधिकार राष्ट्रपतिलाई नभएको वरिष्ठ अधिवक्ता शम्भु थापाले बताएका छन् । संविधानको धारा ७६ को उपधारा ५ ले राष्ट्रपतिलाई प्रधानमन्त्री नियुक्त गर्नैपर्ने दायित्व दिएको तर राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसो नगरेको उनले बताए ।

    News of Nepal

  • संसद विघटन सम्बन्धी मुद्दाको बहस सकियो, फैसला असार २८ मा आउने
  • न्युज अफ नेपाल, काठमाडौं । संसद विघटन सम्बन्धी मुद्दामा सोमबार बहस सकिएको छ । यससम्बन्धी फैसला भने असार २८ गते आउने भएको छ । सर्वोच्च अदालतमा परेको रिट उपर पक्ष र विपक्षका तर्फबाट बहस सकिएको छ । हाल संवैधानिक इजलासमा सुनुवाई भइरहेको मुद्धामा एमिकस क्युरीको राय समेत प्रस्तुत भइसकेको छ

  • पछिल्लो २४ घण्टामा थप २६२२ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ६२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गयरिएको ७ हजार ४९९ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ७४५ र ४ हजार २८ एन्टिजेन परीक्षण गर्दा ८७७ गरी २ हजार ६२२ जनामा कोरोना संक्रमण देखिएको

    Read Full Discussion Thread for this article