Posted by: Nepalnews Sajha July 2, 2021
News Summary from Nepal for Friday, July 2, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal faction stays away from UML Central Committee meet


  • Leaders of the faction say the call for the meeting is illegal and is an attempt by Oli to break the opposition alliance.

  • Government aims to equip districts with oxygen concentrators, but supply not enough


  • Oxygen concentrator banks to be set up in districts to address existing and potential shortages in the event of a third wave of the pandemic.

  • Federal government continues handling local roads and bridge projects


  • Road officials say local governments still don’t have capacity to implement such projects.

  • Traffic police step up action against transporters overcharging passengers


  • Until Wednesday, police have taken action against 69 vehicles for misusing travel passes and overcharging passengers.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • पाख्रिबास नगरपालिकाका वडाध्यक्षले दिए प्रहरीमा गिरफ्तारी
  • पाख्रिबास नगरपालिका–४ का वडाध्यक्ष सोभित निरौलाले प्रहरीमा गिरफ्तारी दिएका छन् । पाख्रिबास नगरसभाका क्रममा भएको तोडफोडको घटनामा मुख्य दोषी भएको जनाउँदै नगरपालिकाले अभद्र व्यवहारको आरोपमा प्रहरीमा किटानी जाहेरी दिइएको थियो ।

  • ‘सिन्धुपाल्चोकको विपद्लाई सरकारले बेवास्ता गर्‍यो’
  • वाग्मती प्रदेश सरकारले सिन्धुपाल्चोकमा गएको बाढीपहिरोलाई बेवास्ता गरेको आरोप सांसदहरुले लगाएका छन् ।

  • दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निवर्तमान सांसदलाई एमालेको निर्देशन
  • नेकपा एमालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा प्रयोग भएको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन आफ्ना २३ सांसदलाई निर्देशन दिएको छ ।

    News of Nepal

  • रत्नपार्कका भित्तामा नेविसंघले लेखेको नारा काठमाडौं महानगरपालिकाले मेटायो
  • न्युज अफ नेपाल, काठमाडौँ । रत्नपार्कको आकाशे पुलको पर्खालमा कांग्रेस निकट नेपाल विद्यार्थी संघले लखेको अभद्र नारा काठमाडौँ महानगरपालिकाले मेटाइदिएको छ । ‘२०५८ सालदेखि हामीले काठमाडौँ महानगरपालिका क्षेत्र भित्र भित्ते लेखन, पोष्टर–पम्प्लेट टाँस्ने कार्यलाई प्रतिबन्ध लगाएका छौँ,’ काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती सापकोटाले भन्नुभयो, ‘त्यहि बेलादेखि काठमाडौँ महानगरपालिकाले लिएको

  • पछिल्लो २४ घण्टामा थप २२९९ जनामा कोरोना संक्रमण पुष्टि, ३४ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २२९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १० हजार ५९६ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट १३९१ जनामा र एन्टिजेन विधिबाट ९०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै आज थप ३४५१ संक्रमणमुक्त भएर घर

  • निर्वाचनका लागि ७ अर्ब ७२ करोड खर्चको सहमति
  • न्युज अफ नेपाल, काठमाडौं । अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाखसम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामग्री खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ।

    Read Full Discussion Thread for this article