Posted by: harkhe7 June 23, 2021
Login in to Rate this Post:
0
?
पहिला त मलाई पनि ठिकै जस्तो लाग्थियो | तर आजकाल त नेपालको भौगोलिक स्थानको चाहिने भन्दा बढि महत्तो दिएको जस्तो लाग्न थालिराछ | सुन्दा त नेपालको बिस्वो राजनीतिमा धेरै ठुलो महत्तो भएको भान हुन्छ| अनि गौरव पनि लाग्छ | तर बास्तबिकता मा चाही कसैले तेती महत्तो दिएको जस्तो लाग्दैन | South Asia मा अमेरिका र चिन दुबैले पाकिस्तानलाइ प्रस्टै रुपमा धेरै महत्तो दिएको देखिन्छ |
https://youtu.be/kv8RrJkKVdU
https://youtu.be/kv8RrJkKVdU