Posted by: Bennedict June 22, 2021
Login in to Rate this Post:
1
?
Liked by
बाजे अनी तपाईं के हो यस्तो?
उहा उज्वलजीको थ्रेडमा त खुब गम्किनु भाको थियो हँं? लेख्छु भन्दै थिए, कसको काम हो, सबै थ्रेडनै डिलिट भईसकेछ। सम्झेर लेख्तैछु। "रूप, पैसा, के के भाको म जस्तो छमता भाको मर्द" ले मात्र विवाह बाहिर लड्की पाउन सक्छ, खेलाउन सक्छ भन्दै फलाक्नुभाको थियो हैन? यस्तो घमण्ड साचै हो कि के हो? घरमा तपाईंको हालत सुन्दा त बुढीले उठ भन्दा उठ, सुत भन्दा सुत जस्तो छ त, अनी बाहिर चै मैले के के गरे, के के गर्न सक्छु भन्ने? विवाह अघी त तेस्तै हो, विवाह पछी त तपाईं पनि पानीमा रुझेको बिरालो नै हो, घर रुङ्दै छोराको आची पुस्न घिन मान्दै साझा हुदो बेइज्जतीका शब्द कोर्ने अघोसित लेखक।