Posted by: Logankobaje June 22, 2021
Login in to Rate this Post:
1
?
Liked by
मूजि नास ज्यु बलक हुनुको मुख्य कारण चै "भस्मासुर" काण्ड जस्तै हो। द्वापर युगमा एउटा रिकुटे भन्ने दानब थियो, त्यो मूजि नाम मात्रको दानब, ज्यान सुकेर सुदामा जस्तो ,तेस्लाई कसैले नटेर्ने ।अति भयो भनेर मूजि रिकुटे दानबले एक दिन महादेवको घोर तपस्या गरेछ ,महादेव मूजि प्रसन्न भएर " लौ आज देखि त मूजि रिकुटे हाइन, तँ मेरो कृपाले भस्मासुर भैस , तेरा हात जसको खप्परमा पर्ला त्यो भस्म होइ जाला, तर मूजि याद राखेस,आफ्नो शक्तिको सहि ठाउँमा मात्र उपयोग गरेस नत्र दुख पाउलास" भनेर अन्तरध्यान हुनु भएछ ।
मूजि रिकुटे दानबलाइ " नपाउनेले केरा पाको " अनुभूति भएछ ,आफ्नो सक्तिको गलत प्रयोग गर्दै रिकुटे दानब सबैलाई आतंकित पार्दै हिडेछ, रिकुटेलाइ सक्तिको उन्माद एस्तो लागेछ कि ऊ एकदिन मूजि महादेव लाई भस्म गर्न कैलास पुगेछ । मूजि आफैले बनाको भस्मासुर आफैलाई भस्म गर्न आएपछि महादेवको पारो तातेछ। मूजि महादेवले न केवल रिकुटे डनको सक्ति खोसे, बरु एक कदम अघि बढेर भस्मासुर लाई भस्म पारि दिएछन्। भस्मासुर अर्को जनममा स्टक दलाल भएर जन्मेछ, पुराना गलत काम सबै त्यागेछ ।
कथाको पात्र
रिकुटे (भस्मे डन) :नास दाजु
महादेव : साझा याडमिन
कथाको सार : उमिल्यो भने पोखिन्छ