Posted by: Bennedict June 17, 2021
Login in to Rate this Post:
1
?
Liked by
अन्तिम लाइन, "प्रेम पनि त भ्रमको एउटा नाम हो नि, हैन र?"
वाहँ, वाहँ तपाईंका शब्दहरु त डाइरेक्ट मनभित्रै लाग्ने। ती तपाईंका शब्दहरु बुनेर त सिङै मान्छेलाई ढाल्दिने गीत नै लेख्न मिल्छ होला कि। मैले यस्ता धेरै मुभिहरु हेरेको छु, तपाईंले भन्नु भाको डिसर्डरलाई समेटेर बनाइएका, अहिले ठ्याक्क भन्नुपर्दा याद आउनेहरुमा, 'अ ब्युटिफुल माइन्ड', हिन्दीमा 'कार्तिक कलिङ कार्तिक', आदी। यस्तो प्लटहरुले सधैं नै फ्यासिनेट चै गरेका नै हुन। तपाईंले दिनुभएका कारण, कृयट गर्नुभएको स्थिती, क्यारेक्टर सबै जस्टिफाईड लागे। साझामा "बोर्न राइटर' पनि छन भनेर तपाईंले प्रमाणित गर्नुभएको छ है। फेरी फेरी तपाईंका श्रीजनाहरु पढ्न पाउछु भन्ने आशमा छु। मे बी, मैले पनि नेपालीमा कुनै कथा लेख्ने तपाईंबाट प्रेरणा पाउछु कि।