Posted by: Nepalnews Sajha June 17, 2021
News Summary from Nepal for Thursday, June 17, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Oli says government formation a political process and it cannot be decided by the court


  • In his response to the Supreme Court, Oli argues he dissolved the House after it could not give a new government.

  • Monsoon means nightmare for riverside squatters in Kathmandu


  • Thousands of squatter households living along the riverbanks spend sleepless nights throughout the monsoon.

  • Large-scale study to assess population’s immunity to Covid-19 yet to start


  • Seroprevalence study examines presence of antibodies for a specific disease and helps authorities prepare strategies.

  • Wage gap between men and women persists, report says


  • The widest difference is in the professional category where a male worker earns Rs23,800 monthly compared to Rs12,000 for a female.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो
  • पाल्पामा अविरल वर्षासँगै खसेको पहिरोले तीन दिनदेखि अवरुद्ध उत्तरदक्षिण जोड्ने सिद्धार्थ राजमार्ग बिहीबार दिउँसोबाट एकतर्फी खुलेको छ ।

  • आफ्नै अन्तरिक्ष केन्द्र निर्माणका लागि चीनले पठायो ३ अन्तरिक्ष यात्री
  • चीनले आफैं निर्माण गरिरहेको टियाहे अन्तरिक्ष केन्द्रमा बिहीबार तीन जना चिनियाँ अन्तरिक्षयात्री त्यसतर्फ गएका छन् ।

  • जसपाका उदयपुर जिल्ला सदस्य हतियारसहित पक्राउ
  • जनता समाजवादी पार्टी उदयपुरका जिल्ला कमिटी सदस्य परशुराम चौधरी हतियारसहित पक्राउ परेका छन् । ५० वर्षीय चौधरीलाई त्रियुगा नगरपालिका–३ मोतिगढाबाट बिहीबार मध्याह्न पक्राउ गरिएको हो ।

  • मनाङमा हेलिकप्टरबाट ३५ जनाको उद्धार
  • बाढी पीडितको उद्धार गर्न राहतसहित नेपाली सेनाको हेलिकप्टर मनाङ पुगेको छ । मनाङबाट प्रतिनिधिसभामा निर्वाचित पोल्देन छोपाङ गुरुङसहित उद्धार टोली मनाङ पुगेको हो ।

    News of Nepal

  • पछिल्लो २४ घण्टामा थप २६०७ जनामा कोरोना संक्रमण पुष्टि, ३९ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ७७११ जनामा भएको पीसीआर परीक्षणमा १७६८ र ४७७३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८३९ गरी २६०७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै कोरोना

  • मेलम्चीमा दुई चिनियाँ र एक भारतीय नागरिकको शव भेटियो, १७ जना अझै सम्पर्कविहीन
  • न्युज अफ नेपाल, सिन्धुपाल्चोक । मेलम्चीमा गत मंगलबार आएको बाढीका कारण ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकका अनुसार अन्य १७ जना सम्पर्कविहीन रहेका छन् । नेपाली, चिनियाँ र भारतीय नागरिक गरी १७ जना म्पर्कविहीन रहेका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । बिहीबार

    Read Full Discussion Thread for this article