Posted by: magorkhe1 June 15, 2021
Going back home After 18 years
Login in to Rate this Post:     0       ?        
नेपाल जानेले मिलियन नै लिएर जानु पर्दैन बरु के गर्न सकिन्छ र Vision चै हुनु जरुरि छ | अमेरिकी शिक्षा पछि क्यानाडा तिर लागे पछि खोजिमेली एकै छाक भन्दा बढी नद्खेकै कारणले नेपाल छिरे |अहिले एउटा एक मात्र प्रतिष्ठित अनुसन्धान केन्द्र का संस्थापक भएर रास्ट्रीय हॊइन अन्त्ररास्तरीय छेत्रमा नेपालको प्रतिनिधित्व गरेका छन् भन्दा अत्युक्ति नहोला ?
पैसा लिएर जानु पर्छ भन्ने भावना लिएर जाने र जाने सल्लाह दिनेहरु रिटायरि जीबन गुजारा गर्ने सोच प्रकट मात्र हुन् जस्तो लाग्छ | हो नेपालमा मात्र बसाइ भएका र लुटलाट र २ देखि ३ नम्बरी काम बाट आर्थिक सम्पन्नता बटुलेका हरु,  विदेश मा बस्ने ( कतार होस् वा अमेरिका) टाटा टिपेर आएका हुन् भन्ने संग तपाइँ हामीले प्रतिसपर्धा गर्न सक्दैनौ | राहुल भाईका पुराना लेखमा बढो मिठो र घत लाग्ने गरि प्रस्तुत गर्नु भएको सत्य कथा बढो आफै संग मिल्दो लागेको र अझै लाग्दै छ |

https://www.youtube.com/watch?v=Pzqfz-45lkA
Last edited: 15-Jun-21 04:08 PM
Read Full Discussion Thread for this article