Posted by: Logankobaje June 15, 2021
Going back home After 18 years
Login in to Rate this Post:     0       ?        
५०० k लिएर आजको दिन मा नेपाल फर्किनु भनेको चै फेरी निम्न मध्यम बर्गीय जीवनबाट सुरु गर्नु हो । हातमा कुनै बिसेस सिप छैन ( डाक्टर, इञ्जिनेयेर , पाइलट) अनि बिसुद्ध लगानी बाट जिबिको यापन गर्ने हो भने चै आजको मितिमा 1.5 milion USD लिएर फर्किनु पर्छ, उच्च मध्यम बर्गीय जीवन जिउनको लागि ।

हेर्नुस छोरा छोरि छन् भने कम्तिमा रातो बंगला स्तरको स्कुलमा राख्नु पर्यो ( फी मासिक १ लाख ) । Little angles , gems , galaxy जस्ता स्कुल जहाँ मैले पढे त्यहाँ आज भोलि दुवै, मलेसिला पढ्ने श्रमिकका छोरा छोरि पद्छन । गाडी छ कि छैन? छैन भने एउटा family SUV किन्नै पर्यो , second hand किन्दा कम्तिमा ५० लाख । घर खर्च नै ३ ४ लाख हुन्छ उच्च मधियम बर्गीय परिवारको अनि तपाइको ५०० के ले एउटा गतिलो भोजनालए पनि खोल्न पुग्दैन ।

अम्रिका जस्तो होइन नेपाल, बिप्रेसन उच्च छ , हर घरमा एक जना कोरियाको लाहुरे छ जसले मासिक ४ लाख नेपाल पठाउछ अनि उसको फुर्ति कस्तो होला सहजै अनुमान लाउन सक्नु हुन्छ ।

अब छोरा छोरि छैनन् , कसै संग प्रतिस्पर्दा गर्नु छैन, काठमाडौँमा कम्तिमा १ २ लाख भाडा आउने घर छ र passive जीवन जिउने हो भने चै तेती पैसाले ब्याजै खाए पनि पुग्छ ।
Read Full Discussion Thread for this article