Posted by: Nepalnews Sajha June 15, 2021
News Summary from Nepal for Tuesday, June 15, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • No let-up in cases of violence against women and children during lockdown


  • On average 53 cases of violence against women and children are reported daily across the country, according to records maintained by police.

  • Floods wreak havoc in several settlements in Manang


  • More than 50 families in Tal village have been displaced by the flooded Marshyangdi river.

  • Chitwan National Park improves, restores animal habitats


  • Habitat degradation had long been a concern for the park, which has seen a rise in rhino deaths in recent years.

  • Pressure from all sides for jabs, but there is no sign of vaccine arrival


  • Officials say there has been pressure on health workers across the country to give the Covid-19 jabs to friends and family members of influential people.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • ‘फौजी कीरा’ले मकैबाली सखाप
  • पातभरी ठूला–ठूला छिद्र, गुभोमा कीरा । अल्पसंख्यक आदिवासी चेपाङ समुदायको मुख्य बसोबास रहेको चितवनका पहाडी क्षेत्रहरू कोराक र लोथरमा अहिले मकैबालीको अवस्था यस्तो देखिन्छ । यहाँ चेपाङहरूको मुख्य अन्न नै मकै हो । तर मकैको कलिलो बोटमै फौजी कीरा लागेपछि स्थानीय अनिकाल लाग्ने हो कि भन्नेमा चिन्तित छन् । यसअघि यस्तो समस्या नदेखेको उनीहरू बताउँछन् ।

  • एमबीबीएसमा कर्णाली प्रतिष्ठानलाई २० सिट, देवदह मेडिकल कलेजलाई शून्य
  • चिकित्सा शिक्षा आयोगले शैक्षिकसत्र २०७७/०७८ का लागि विश्वविद्यालय, मेडिकल कलेज र प्रतिष्ठानमा एमबीबीएस लगायत चिकित्सा शिक्षाका स्नातक तहका विषयका सिट निर्धारण गरेको छ ।

  • रौतहटमा असार ७ गतेसम्म निषेधाज्ञा
  • रौतहटमा जारी निषेधाज्ञा केही खुकुलो पार्दै असार ७ गतेसम्म थपिएको छ । कोरोना संक्रमण नियन्त्रणमा आइनसकेको भन्दै जिल्ला प्रशासन कार्यालयले एक साताको लागि निषेधाज्ञा थप गरेको हो ।

    News of Nepal

  • पूर्वराजा ज्ञानेन्द्रको जन्म कुण्डली : तत्काल फेरि राजा बन्न सक्छन् ?
  • ठाकुरप्रसाद बराल जन्म  पूर्व राजा ज्ञानेन्द्रको जन्म विसं २००४साल असार २३ गते सोमबार, चतुर्थी तिथिमा साँझको ९:४९ बजे काठमाडौंमा भएको बताइन्छ। प्राप्त समयलाई आधार मान्दा यिनको जन्मको नाम सतभिषा नक्षत्रको दोस्रो पाउ ‘सा’ अक्षरबाट बनेको हो । अशुभता यिनको राशी कुम्भ र लग्न मीन हो । यिनको जन्म पञ्चक भित्र

  • पछिल्लो २४ घण्टामा थप २७४५ जनामा कोरोना संक्रमण पुष्टि, ४१ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २७४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।देशभरका ७४४९ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६८१ र ५ हजार ८४१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ६४ जना गरी कुल २ हजार ७४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा

    Read Full Discussion Thread for this article