Posted by: AnandNepal June 8, 2021
Login in to Rate this Post:
1
?
Liked by
नेपालि मात्रै होइन .. अंग्रेजी पनि त्यस्तै हो ..
सिस्टर भन्यो भने elder sister कि younger sister हुनु पर्ने ..
ब्रदर तेस्तै ...
अरु पनि त नाता होलान नि होइन (मलाइ त याद भएन)
सिस्टर भन्यो भने elder sister कि younger sister हुनु पर्ने ..
ब्रदर तेस्तै ...
अरु पनि त नाता होलान नि होइन (मलाइ त याद भएन)