Posted by: harkhe7 June 8, 2021
नेपाली नाता
Login in to Rate this Post:     0       ?        
अहिले नेकपा को बिबाद देख्दा मलाई नेपाली नाता र नेपाली राजनितिक दलहरु उस्तै उस्तै लाग्न थालेको छ | सुरुमा खोज्दै खोज्दै भए पनि नाता लगाउने खुसी साथ अनि केही समय पछि पर पर भाग्न खोज्ने | 😁
Read Full Discussion Thread for this article