Posted by: logan June 3, 2021
Black Wall Street : Tulsa Massacre
Login in to Rate this Post:     0       ?        
१६१५ देखिनै अफ्रिकी मुलुक बाट हात खुट्टा मा नेलकडि लागाएर ल्याए बिसेस गरि भर्जिनिया र त्यो देखि दक्षीणका राज्यले १८६३ मा रिपब्लिकन रास्ट्रपति लिंकन ले दास मुक्त घोसणा गरे पनि कुनै पनि राज्य र रास्ट्रपतिले त्यस बारे लागु गर्न र गराउन सकेन | हामीले स्यानामा सुनेको काले हरु अतिनै खराब हुन्छन बचेर बस्नु पर्छ कै प्रभाब होला NY को ब्रोंस जान डराइन्थ्यो | तेती खेर डेमोक्र्याटहरु दास मुक्तिका बिरोधि थिए | अहिलेको अमेरिकी राजनीति ठ्याकै उल्टो भाकोछ र नाम अनुसार काम पनि हुदै छ|
अझै पनि हामि खैरो छाला भएका हरु काला जातिमै गनिनछ | बाल्यकाल तेस्माथि पनि घरेलु बातावरण ले जात र जातीयता बिच सामन्जस्यता वा विभेदका कुरा उनका दिमागले कसरि प्रोसेस गर्ने कुरा मा दुई मत नहोला | मेरा मित्रका छोरीलाई कुनै गोरी कतिले " you poor fellow" भनेर black history day मा भन्यो भनेर कस्तो गुनासो अनि अहिले सम्म पनि त्यो कुरा बिर्सन सकेकी छैनन | सामाजिक र आर्थिक क्षेत्रमा कमजोरी, सामानुपातिक नियम कानुन बनाए पनि लागु हुन् नसक्नु र नगर्नुले गुण भन्दा अबगुण बढी देखिन गयो | यसै बिचार गर्नुस हाम्रा अछुत जाति को चै माथि पुगेका छन् : सामाजले दाबेर र च्यापेर राखेका हरु को चै माथि पुगेका छन् ? सबै भन्दा दुख लाग्दो कुरा त State आफै लागेर इजरायलले प्यालेस्टाइन छेत्रमा क्षेप्यास्त्र छोडे छै छोडेर Tulsa का काला जाति माथि को दमन संग अतुलनिय छ | साझा छिर्ने हरु मिडवेस्ट तिर बस्नुस अनि थाहा हुन्छ तपाइँ हामि कुन जातिमा परछौ |
Read Full Discussion Thread for this article