Posted by: Bennedict May 29, 2021
हेत्छाकुप्पाको कथा (नेपाली लोक कथा)
Login in to Rate this Post:     1       ?         Liked by
आनन्द जी,
साझामा भ्युज नबढ्नुको कारण मेरो विचारमा यस्ता छन ।
# यहाँ सेक्स, रोमान्स, कन्स्पिरेसी थेओरिज युक्त लेख ज्यादा बिक्ने ।
# इम्मिग्रेशन, र आइ टि को प्र्स्न सोध्ने जमात हुनाले ।
# अनि एक अर्कालाई झार्ने र होच्याउने, taunt मार्ने प्रबिती हुनु ।
# अहिले त झन कस्ले स्टकमा कती पैसा बनायो, कती गुमायो भन्ने लहर चल्नु ।

तथापि, मैले तपाइको कथा पढे । मलाई मन पर्‍यो, आफु किराँत बन्शजको त परिन । तेही भर कती शब्द बुज्न अलि गाहरो नै भयो । तर दिदि-भाइको दुख, माया, सम्बन्ध मार्मिक लागे । यस्तो कथा सुन्दा अर्कै सन्सारमा पुगेको जस्तो भान भयो ।
Read Full Discussion Thread for this article