Posted by: logan May 27, 2021
काठमाडौंमा कोरोना संक्रमण ह्वात्तै घट्यो
Login in to Rate this Post:     0       ?        
ह्वात्त घटेको होईन बिरामी हरुले 3-४ हज्जार खर्च गर्न नसक्ने र टेस्ट गर्न नजाने कारण बाट घटेको आकडा आएको होला ? सुनाइ अनुसार घर घरै कोरोनाका सिम्टम देखिनेका संख्या कम छैन |
फ्री मा टेस्ट गराउ अनि सक्कली आंकडा थाहा हुन्छ |
Read Full Discussion Thread for this article