Posted by: Logankobaje May 26, 2021
Login in to Rate this Post:
0
?
" यो मूजि स्टोराँ सडेको कुखुरा, ल्याम्ब, गोट आदि इत्यादी खाँदा खाँदा मासु खाको कि सिनो खाको केहि पत्तो भएन , फ्रेश मासु कस्तो हुन्छ जिब्रोले चाख्न नपाको जुग भयो.पाटनाँ रातो मछिन्द्र नाथको जात्रा हुँदा च्यासलाँ साथीको भोजमा गएर थिन थाल टाईचिन चिउरा,अनेक किसिममा गेडा गुडी, अचार , ठुलो कचौरो राँगोको झोल हालेको मासु बजाको याद आऊछ. होइन मूजि नेपालीका अनेकथरी online देखि offlicesence दोकान छन्, कहिँ कसैकोमा फ्रेश राँगोको मासु पाइन्न भन्या? dry meat को कुरो गर्या होइन. "