Posted by: AnandNepal May 21, 2021
मलाइ यो जीन्दगीले ...
Login in to Rate this Post:     0       ?        
@Bennedict
त्यो क्रियटिभ वाला कथा खोजौं न ..
मैले त creative writing पढेको छैन .. यो आइडिया पनि त्यत्तिकै आएको, re-inventing the wheel जस्तै भएछ :)


शुरु त गरें .. अघि कसरि बढाउने भन्ने थाह नै भएन... जिन्दगीमा कैले कथा लेखेको भए पो !!
दोश्रो भाग लेख्न ट्राइ गरेको त्यति चित्त बुझेको छैन..

Read Full Discussion Thread for this article