Posted by: underwear May 20, 2021
Login in to Rate this Post:
0
?
पाण्डेजी,
मैले लोगन उर्फ मगोर्खे लाई किन सताउँ? अनि अर्को कुरा नास् दाइ को कुन फोटो हौ? मैले वहाँं लाइ टेक्स्ट र मेसेज गरें, जवाफ आएको छैन. म त नास् दाजु लाइ दस वर्ष देखि चिन्छु - कुरो बुझ्नै सकिन. बरु सान भिनाजु ले मेरो पुरानै भाका मा लेख्न पाइ की नपाइ भनेर क्लियर गरे निर्भिक रुप मा लेख्थें.
भुवन केसी को कसम भिनाजु, एक्स्प्लिसिट तरिका ले लेखे पनि अरुलाई भित्तै सम्म चाहिँ पुर्याउंदिन.

Last edited: 20-May-21 04:00 PM