Posted by: logan May 16, 2021
पोखिएका कुरा कुराकानीमा कुरा पोख्न नपाउदा
Login in to Rate this Post:     0       ?        
सिंगल सिंगल खेलु भन्ने कट्टु ब्रो ले र उनका दौर्तारिले "आइज सिंगल सिंगल खेलौं" निकै लेखे | ब्रोको मुतुनो चलाई लेख अनुसार 2-४ ओटा चिल्कड भएर तिनकै हेर चाह र सुसिल नागरिक बनाउने धुनमा लागेर हो वा सिंगल खेलमा पराजित भै साझामा छिर्न नै छोडे ?
ब्रो ले underware को सम्झना गराए |

होईन साझा एडमिन पनि साझा छिरेर लाइक गर्न पछी नपरेको देख्दा कुनै बेला नक्कली एडमिन बनी जबाफ लेखेने ब्यक्ती मद्दे का त परेनन ?
Last edited: 16-May-21 10:48 PM
Read Full Discussion Thread for this article