Posted by: harkhe7 May 14, 2021
Login in to Rate this Post:
0
?
के तपाइँ चीनामा बिस्वाश गर्नु हुन्छ ? ओलीको बुवाले तलको अन्तर्बातामा "पर्चन्डले पार लाउदैन्न | फालिआल्यो भने पनि 6 महिना पछि फेरि आउछ | बरु माधवको गरह उच्च छ | तर यिनिहरु मिलेर जान्छन " भनेका थिए (23-25 मिनेटमा ) |
https://youtu.be/4eynzYAM5hY
तिन चोटी प्रधानमन्त्री हुने गरह छन पनि भनेका छन | अहिले सम्म उहाँले भनेको मिल्यो | तपाइँ लाइ के लाग्छ - के यो एक सन्योग मात्र हो? की यो साचिकै ओलीको लेखा हो ?
https://youtu.be/4eynzYAM5hY
तिन चोटी प्रधानमन्त्री हुने गरह छन पनि भनेका छन | अहिले सम्म उहाँले भनेको मिल्यो | तपाइँ लाइ के लाग्छ - के यो एक सन्योग मात्र हो? की यो साचिकै ओलीको लेखा हो ?