Posted by: logan May 12, 2021
गाईको गोबर घसी COVID मुक्त हुने प्रयास गर्दै
Login in to Rate this Post:     0       ?        
डुब्न लागेकालाई स्याउलाको पनि सहारा हुन्छ भन्ने कुरा सुन्नु भएको छैन ? कुनै बेला गौ मुत्र सेबनको कुरा पनि सुनिएका थिए |
धर्म गुरुका पछि नलाग्ने को होला ?
Read Full Discussion Thread for this article