Posted by: logan May 12, 2021
Login in to Rate this Post:
1
?
Liked by
घर घरै पिच्छे कोरोनाले संक्रमन भएका हरु जो उपचार केन्द्र गएका छैनन् को आकडा त्यो सरकारी प्रबक्ता ले भनेको संख्या मा परेका छैनन र यो संक्रमण ९,३०५ मुलुक भरिको आकडा भन्दा तेब्बर चौबर हुन् सक्छ | मेरो छिमेकिको डेरा गरि बस्ने सिकिस्त बिरामिको लक्षण सबै कोरोना संग मिल्ने भए पनि फलानो अस्पतालमा जचाएको कोरोना छैन भन्यो रे रगत टेस्ट गरेर भनेको भनि ढाटने को सख्या ठुलो छ, अन्तत अक्सिजन दिनु पर्ने भए पछि जाच गराउदा उनलाई कोरोनाले नै च्यापेको सिद्द भयो |
कोरोना लागेको भन्न डराउने र अस्पताल गए पनि केही गर्ने होईन र राम्ररि क्वारेन्टाइनमा नबस्नेले सार्नेको सख्या ठुलो छ | दोश्रो खोप लाउने लाइ पनि कोरोनाले च्यापेर भेन्टिलेटरमा राख्नु पर्ने अबस्था परेका पनि छन् |
लक्षण देखिएका हरुलाई बिना शुल्क जाच गराउने ब्यबस्था भए बास्तबिक आकडा आउथ्यो होला ?

Last edited: 12-May-21 12:40 PM