Posted by: Logan ko bhatij May 7, 2021
Login in to Rate this Post:
0
?
जब नेपाली मै लेख्नु छ भने देवनागरी मा लेख्न मिल्दैन? पढ्न अपार कष्ठ भयो प्यान्डमिक हजुर, नत्र अङ्रेजी मा लेख्नुस्, अङ्रेजी मै जवाफ फर्काउँला.
हेर्नुस्, हजार जना कोभिड भ्याक्सिन लिएका मध्ये ५०० जना लाई फेरी वापिस कोभिड भयो भने आइ प्रमिस यु, म तपाईं लाई खोप दिने नर्स लाई किड्न्याप गर्छु.
तपाईं "धेरै लाई भएको छ" भन्ने, तर सोर्स, डिटेल मरु? साझा मा आउने सबै भेडा हुँदैनन.
अब १०००० मा एउटा लाई फेरी कोभिड हुन्छ भने, खोप को एफिकेसी ले होला त? आँकडा लाउन जान्नुहुन्छ भने गर्नुस् हिसाब?
कुनै पनि ओखती राम बाँड हुँदैन, केही छुट पुट हुन्छ, तर यहाँ काइते हरु हल्ला यसरी फैलाउंछन् की भ्याक्सिन लगाए मात्र कोभिड हुन्छ नत्र हुँदैन.
१०००० मा कोभिड भएका मध्ये दस जना मर्छन तर त्यही सँख्या लाई खोप दिँदा जम्मा एउटा लाई फेरी कोभिड हुन्छ भने खोप किन नलाउने?
अर्को कुरा वैज्ञानिक लाई विश्वास नगरे कसलाई गर्ने? अनमोल के.सी लाई ?