Posted by: logan April 29, 2021
Seeking some advise from Ramkumar
Login in to Rate this Post:     0       ?        
मैले इग्निशन क्वाईल टोस्ट गरे पछि कालो लाइ दाया बाट बाया तिर सारे पछि गाडि स्टार्ट भएको थियो | पछि बे ३ को टोस्टेड लाइ १ मा राखेर हेरे पछि चै घ्यारघ्यार मात्र गर्यो | मलाइ लागेको चै पुरै वारिंग टोस्टेड भयो कि भन्ने डर | Penny wise Pound Foolish भईयो | चारै वटा स्पार्क प्लग र क्वाईल फेरेर हेरे पछि के हुन्छ , update गर्ने छु | भोकेसनल स्कूल गएर बेसिक Electrical ग्यान लिनु पर्ला ( 3-४ महिनाको कोर्स ) |
धन्यबाद !
Read Full Discussion Thread for this article