Posted by: AnandNepal April 27, 2021
को सक्कली को नक्कली
Login in to Rate this Post:     0       ?        
नेपालको राजनितिमा को सक्कली को नक्कली - छुट्याउन बढो गाह्रो छ

सक्कली एमालेलाइ नक्कलि एमालेले कारवाही गरे
तै पनि "नआत्तिनुस" भनि रहेका छन
हामि छोड्दैनौं, कारवाही गरेर छोडछौ. भन्छन
तर, अबिस्वास को प्रस्ताव ल्याउन आँट छैन ..

एमालेको १२० सिट होइन र ... अनि ति सक्कली सबै मिलेर ओलीलाई घोक्रेठ्याक लगाए हुन्न? अनि माओबादीले सहयोग गर्छु भनेकै छ .. कान्ग्रेस ले पनि भनेकै छ .. सबै भन्दा सानो दल जसपा ले मानेन भनेर टाउको समातेर बसेका छन : हेर्नुस बिजोग



को सक्कली को नक्कली ... बढो गाह्रो छ छुट्याउन

"नआत्तिनुस" आँफैलाइ भनेको होला त  https://youtu.be/sQXz7hNQ_jw
Last edited: 27-Apr-21 06:12 PM
Read Full Discussion Thread for this article