Posted by: AnandNepal April 23, 2021
"के खान अमेरिका गएको" भन्नेलाइ सिपोरा गुरुङको यस्तो जवाफ !
Login in to Rate this Post:     0       ?        
@logan
हाम्रो गाउँको हर्केलाइ मेरो छिमेकिसंग के रिस थियो कुन्नि .. अघिल्तिर सोझो पल्टन्थ्यो
तर मौका पाएपछि हाम्रो धनसारको छेउमा लुकेर तिनिहरुको सुन्तलाको रुखमा ढुंगाले हान्थ्यो र धुईपत्ता भाग्थ्यो..

सबैमा अलिअलि कुण्ठा हुन्छ ... दबाएर राखेका हुन्छन
तेस्ता कुण्ठा बाहिर ब्यक्त गर्न मिल्दैन ... अनि मौका पाउने बित्तिकै लुकेर ब्यक्त गर्छन .. सोसल मिडिया त्यस्तै लुक्ने ठाउँ बनेको छ:)

Its ok - actually it is good - for their mental health.
These platforms helps them to remain sane :)

Thanks to Sajha and other social media.
Read Full Discussion Thread for this article