Posted by: Bennedict April 17, 2021
Sajha Poll: When should Nas come back to sajha? If he gets more than 50 votes he should come back by popular demand 🚨🚨🚨
Login in to Rate this Post:     0       ?        
लोथारजी, स्क्रीनशटको लागी धन्यवाद छ । 
मैले नबुझेको कुरा, यो लेख्ने मान्छेले नास सर ब्यान्ड हुनुको कारण भनेर के गरिराको हो भनेर, 
 # सान सरलाई छेड हानेको हो कि 
 # नास सरलाई ब्यङ गरेको हो या रिसिबी फेरेको हो 

 कुरा सुन्दा त नास सरको पुरानो दुश्मन हो जस्तो छ, सबै घटना, इतिबृती सबै जानकारी रहेछ, सान सरले के के गरे र के के गरेनन्, सबै याद रहेछ । नास सरको एक्स वाइफको फोटो भनेर कसरी थाहा भयो ? अनि फेरी उहालाई नपुन्सक र चुतिया पनि भन्नुभएछ, उहाले आफुले चै के नयाँ काम गरिरहनुभाको छ त यो भर्चुअल वर्ल्ड्मा फगत एउटा निकनेमको पछाडी रहेर ? यो लेख्ने मान्छेलाई सरी मेरा शब्द कठोर लागेमा, यस्तो कसले लेख्ला भनेर मलाई अन्दाजा चै छ तर पक्का चै छैन ।
Last edited: 17-Apr-21 02:18 PM
Read Full Discussion Thread for this article