Posted by: AnandNepal March 27, 2021
गुमनाम छ जिन्दगी, बदनाम छ अस्तित्व
Login in to Rate this Post:     1       ?         Liked by
गुमनाम नै त मजा,
गुमनाम के बदनाम होला
सेलिब्रेटी हुँदैमा त्यस्तो
भयंकर के अनजाम होला

असँख्य पीडाको माझ
मुस्कान छर्न पो सक्नु
विष पिएरै हासे जस्तो
अरुले गर्न के सक्नु

निष्पट सेतो वादलले
पानी के बर्साउला
भूत त भ्रम नै भयो
भ्रमले के तर्साउला

:)
Last edited: 27-Mar-21 09:04 PM
Read Full Discussion Thread for this article