Posted by: Bennedict March 27, 2021
Login in to Rate this Post:
0
?
बिर_नेपाली ज्यु,
सुद्द नेपाली आउँदैन भन्नुको कारण चै लेखाइमा भनेको हो, तर बुझाई त सुद्द नेपालीको छ नि। तर "उरेन्ठेउला बोकाको नाङो नाच" या "बैस्सले मात्तेको पापी शिकरी" जस्ता लवज राखेर चै बोल्दिन भनेको हो। अब कबिता लेख्दा चै मेरो भाव तेस्तै सुनिन सक्छ, म नकार्दिन। तर पनि मलाई नेपाली राम्रोसँग बोल्न आउछ अनी ईंग्लिश पनि। तपाईंले भन्नु भाको थियो कुनै समय, जती धेरै ज्ञान उती धेरै वजन यस्तै केही।
२००८ को चुनाव ताकाको तपाईंले भन्नुभाको लाइन मलाई राम्रै याद छ, तर म भित्र कुनै तल्लोपनको बङुर छ यो कसरी भन्न सक्नुहुन्छ हजुर? हामी सबैमा राम्रो नराम्रो गुण, अवगुणहरु त रहेका हुन्छन नि हैन र? मैले तपाईंले भने बमोजिम, "त्यो आतंककारी लोगने"सँग मिलेर तपाईंको जिना हराम गरिदिए रे?
# पहिलो कुरो "भिनाजुको सुरुवाल मुत्नेहरु" को लेखकसँग मेरो सोचाइ कहिले मिलेन।
# अर्को तपाईंलाई जिना हराम मैले कसरी गरे? त्यो पनि लोगनजी सँग मिलेर? सप्रसँग व्याख्या गरौ न हजुर।
# म कुन आधारमा सोझो पल्टिए? म पहिले देखी नै यस्तै थिए हैन र? के म कुनै नामुद आतंककारी थिए?
# अनी तपाईं यस्तो शब्दको जाल बुन्ने मान्छे मेरो कुनै तथाकथित "आतंक" बाट डराउने मान्छे हो त?