Posted by: Bir_Nepali March 27, 2021
Why this Nas person is not blocked from sajha??
Login in to Rate this Post:     0       ?        
एक टाईममा 'म शुद्द नेपोली like राम्रो सँग like बुझ्दिन, English medium मा education gain like गरेको...' भन्ने तपाँई नै हुनुहुन्थ्यो, ऐले भानुभक्त्को बाउको शरद्देको झनक दिने नेपालीमा साहित्य रचेर नेपाली बान्ग्मयलाई नया आयाम दिने पनि तपाँई नै। बाँचीरहनु पर्छ, सब्थोक देखिन्छ भन्थिन हजुरआमा, सहि रहेछ। एनिवे

२००८ तिर बराक ओबमाले जोन मक्कैन, सेरा प्यालिन अनि समस्त रीपब्लिकन पार्टीलाई ब्यन्ग गरेर भनेको वाक्य याद आयो। उन्ले भनेका थिए कि यौटा बन्गुरलाई लिपिस्टिक लगएर सजाए पनि त्यो बन्गुरै रहन्छ। त्यसैगरी तपाँईले जति सुकै साहित्य, ब्याकरण, भारी-भर्कम शब्द इत्यादि रूपी लिपिस्टिक लगाए पनि तपाँईभित्र्को तल्लोपनको बन्गुर कुनै म्युजिक फेस्टिभल्मा भेटिने हिप्पिनिहरुको काखीझैं ह्वास्स गनई हाल्छ। एक टाईममा तपाँई मुजि माहशयले त्यो आतन्क्कारी लोगेनेसगँ मिलेर मेरो जिना हराम गर्नुभा थियो, याद छ? ऐले आएर चाँई किन एति धेरै सोझो पल्टिन थालेको? काशी-विश्वनाथको दर्शन/गंगा स्नान गरेर पाप मिन्हा गरेर आउनुभो कि कसो?
Read Full Discussion Thread for this article