Posted by: AnandNepal March 25, 2021
फेरि नयाँ खुशीको खोजमा
Login in to Rate this Post:     0       ?        
बिरोधाभास, केलाउछु
हराएका इच्छाहरु, सेलाउछु
केही सम्पन्न आकांक्षाहरु अंगालेर
जिबनको दौड संगालेर

आशाको त्यान्द्रोबाट चुहेको रस पिएर
भएको होशबाट सन्यास बस्! लिएर
बेरोक, बेटोक थोरै मोजमा
फेरि नयाँ खुशीको खोजमा

:)
Read Full Discussion Thread for this article