Posted by: Bennedict March 25, 2021
फेरि नयाँ खुशीको खोजमा
Login in to Rate this Post:     1       ?         Liked by
बाजे,
राम राम छ है,
हराउनुभो नि गाँठे, सबै कुशल मंगल् होलानी हजुरको तिर है। अब तपाईं चै परमधाम हुने टाइममा अश्लील प्रतित हुने अवतार राखेर सबैको ध्यान आकर्शित गर्नेमा हुनुहुन्छ हैन, के भन्ने अब। मेरो केसमा चै, पुरानो खुशीहरु धुल्मिलिए, हराए, पुरानो खुशीले ज्यादा असर गर्न छाडे भनम, जस्तो तपाईं २० बर्षको हुँदा तपाईंलाई जे कुरामा interest लाग्थ्यो, अहिले नलाग्न सक्छ नि, तपाईंको जिउले नदेला, तपाईंको इच्छा नहोला, तेस्तै हो नि हजुर उमेरले नेटो काटेसी के के हुन्छ हुन्छ मान्छेको जिबनमा नि।
Read Full Discussion Thread for this article