Posted by: Nepali Student March 24, 2021
आई. टी. तालिम र जागिरको अवसरबारे प्रश्न
Login in to Rate this Post:     0       ?        
तपाईहरु सबैलाइ धन्यबाद। दुई महिना तालिम दिने अनि काम पक्का भन्ने हुन्छ अन -लाइन तिर हेर्दा, धेरै नेपालीहरु आई. टी. मा लागेको सुनियो। यसमा लाग्नेहरु वा अनुभव भएकाहरुले आफ्नो अनुभव र सल्लाह बताई दिनुहोस् न।
Read Full Discussion Thread for this article