Posted by: abin aryal March 21, 2021
न्यु हेम्सेरमा पागल अथवा सुस्त मनस्थितिको मान्छे हेर्दा करोडौं पाउने कुरा साँचो हो?
Login in to Rate this Post:     1       ?         Liked by
सहि कुरा हो तर कोइ कोइ राम्रै पनि हुन्छन र कोइ कोइ त पुरै साइको नै हुन्छन अरे | एक जना त्येस्तो मान्छेले घरपेटीलाइ नै कुट्न आकोथियो अरे | त्येस्लाई तीन जनाले सम्हाल्न पनि हम्मे हम्मे भएको थियो अरे | आफु नेपालबाट कहिले बाहिर पुगेको छैन विश्वासको भरमा अमेरिका जान लागेको छु | राम्रो सजिलो काम गरेर अलिकति पैसा बनाउनु पर्ने छ भएको ऋण तिर्नको लागि | हजुरहरुको टिप्पणीको लागि धन्यबाद | नास ज्यु हजुरको कुरा बुझ्न गारो भयो | न्यु हेम्सेरमा यस्तो काम सजिलैसंग पयिंछ हो?
Read Full Discussion Thread for this article