Posted by: abin aryal March 21, 2021
न्यु हेम्सेरमा पागल अथवा सुस्त मनस्थितिको मान्छे हेर्दा करोडौं पाउने कुरा साँचो हो?
Login in to Rate this Post:     0       ?        
हालसालै गिरिन कार्ड हातमा थामियो अनि कता जाने तरखर भन्नेमा काकाको छोरा र बुहारी उता न्यु हेम्सेरमा बसीरहेका छन् | उनीहरुले येताई आइज पागल अथवा सुस्त मनस्थितिको मान्छेहरु रेखदेख गर्दा वर्षको १ लाख डलर भन्दा बढी पायिनछ र ट्याक्स पनि तिर्नु पर्दैन भनेर मलाई बोलाईराका छन् | त्येहा बस्ने सबैजसो नेपालीका घरमा एक दुइ जना त्येस्ता मान्छेहरु बस्छन रे अनि नेपालीहरु घरमै बसी बसी करोडपति भएकाछन् रे | काकाको छोरा नामी हाउडे मान्छे हो उसको कुरा बिश्वास गर्न गारो छ त्येइ भएर एता सोध्ने जमर्को गरेको |

आउने २ हप्ता भित्र कता जाने निधो गर्नु पर्ने भएको छ | न्यु हेम्सेरमा यस्तो पैसा बनाउने मौका छ भने उतै जान्छु भनेर सोचेको छु |

अविन अर्याल, हाल धापासी
Read Full Discussion Thread for this article