Posted by: logan March 14, 2021
Login in to Rate this Post:
0
?
Schedule C को लिंक त तासिदिनु भयो त्यो भर्ने कुरा चै कसले बुझाइदेला ?
मेरो बिचारमा यो वर्ष कुनै प्रोफेसनल ट्याक्स भर्ने ठाउ मा जादा बेस होला कि ? अर्को बर्सको लागि १०४० र तेस्को इन्स्ट्रक्सन डाउनलोड गरेर 2-३ पल्ट दोहोर्याएर पढ्नुस र नबुझेको कुरा साझामा टाष्नु भए अहिले सहयोग गरि रहनु भएकाले अबस्य पनि तपाइलाइ बुझाइ दिनु हुन्छ ?
मैले तपाइको ट्याक्स भर्ने काम मा स्वबलम्बि हुन खोज्नु भएकाले १०४० इन्स्ट्रक्सन पढ्न सल्लाह दिएको हु अन्यथा नलिनु होला |