Posted by: Bennedict March 12, 2021
ऊं गणेसाय नामः
Login in to Rate this Post:     1       ?         Liked by
बाजे,
शरम गर्नुस् हजुर।
स्वस्थानी ब्रतकथा नसकिदै तपाईंमा के भाको हो यस्तो? Avatarमा अश्लील देखिने चित्र राख्नुभाको छ, स्वस्थानी कथा छोडेर सम्भोगका कथाहरु टास्न थाल्नुभाको छ है, म चै यहाँ कत्रो धार्मिकताको भेल फुटेको छ साझामा लौन भन्दै कबिता लेखिबसेको तपाईं चै है धर्मिकताको भेलमा फेरी फोहोरी ढल मिसाउने परिक्रममा हुनुहुन्छ है। राम राम।
बाजे भर पनि तपाईं त के हो। तपाईं त उमेरले पनि senior हुनुहोला, यसो देश खाएर शेष भाको कुरा गरौ न हजुर, भेष छाडेर लिमिट्लेस पो भैरहनुभाको छ।
Read Full Discussion Thread for this article